दफा ४४
धितोपत्र बजारको व्यवस्थापकीय जिम्मेवारी
धितोपत्र बजारले गरेको धितोपत्र कारोबारको व्यवस्थापनका सम्बन्धमा सो धितोपत्र बजारको सञ्चालक समितिले जिम्मेवारी लिनेछ ।